समयमै सूचना सार्वजनिक गर्दैनन् निकाय, ‘माग्न गए मात्रै सूचना’

– किशोर बुढाथोकी (सिन्धुपाल्चोक) सिन्धुपाल्चोक जिल्लामा रहेका सार्वजनिक निकायले सर्वसाधारणलाई उपलब्ध गराउनुपर्ने सूचना समयमै सार्वजनिक गर्ने गरेका छैनन् । यहाँ रहेका सरकारी तथा गैरसरकारी कार्यालयले समयमै सूचना सार्वजनिक नगर्ने गरेकाले सर्वसाधारण सूचना पाउनबाट वञ्चितसमेत भएका छन् । कार्यसम्पादनका हिसाबले जिल्लामा रहेका प्रमुख कार्यालयहरूले समेत समयमै सूचना प्रवाह नगर्ने गरेका हुन् । सबै कार्यालयमा सूचना अधिकारीको…