फोटो पत्रकारको फोटो प्रदर्शनी सुरु

फोटोजर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा पत्रकार र सुरक्षा बिषयमा फोटो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित आर्ट काउन्सिलमा जारी फोटोप्रदर्शनीको शुभारम्भ सभामुख ओनसरी घर्तीले फोटोपत्रकारहरुको फोटो खिचेर गर्नुभएको थियो । लडाकुलाइ हतियारको जती मायाँ हुन्छ त्यो भन्दा पनि बढी मायाँ फोटोपत्रकारलाई क्यामेराको हुन्छ भन्दै सभामुख घर्तीले फोटोपत्रकारहरुका समस्याका बारेमा सदन सकारात्मक…