आन्दोलन जारी रहेको मधेसी-दाबी

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले मधेशी जनताको मागलाई पूर्ण रूपमा बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । उनले मधेशी मोर्चाले आमजनताको जनजीवन अस्तव्यस्त भएकोले नाकाबन्दी र आमहडताल फिर्ता लिए पनि सरकारको कामकाज सन्तुष्टिजनक नरहेको बताएका छन् । केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकपश्चात् बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले मधेशी दलहरूले उठाएको…