पाठक मञ्च

समलिङ्गी तेस्रोलिङ्गीलाई आफ्नैबाट त्रास शिक्षक अनिल शेर्पा समलिङ्गी तेस्रोलिङ्गी हुन्, तर उनलाई आफ्नै समुदायभित्रका मोहिनी र रजन भनिने दिलीप राईले मरणान्त हुनेगरी हातपात गरे । डन प्रवृत्तिका मोहिनीले पहिलेदेखि नै अनिललगायतमाथि बेलाबेला हातपात गर्दै आएको पीडितको दाबी छ । आक्रमणकारीहरू यतिबेला प्रहरी हिरासतमा छन् भने उनीहरूलाई हिरासतमै राखेर कानुनी कारबाही गर्न समलिङ्गी तेस्रोलिङ्गीहरूले माग गरेका…