पाठक मञ्च

शास्त्रको रहस्य रहस्यमै ! गताङ्क (११ असार, ०७१)मा बबिता बस्नेतद्वारा लेखिएको ‘काजकिरिया कति दिन’ लेख पढेर मलाई केही भन्न मन लाग्यो । धर्म संस्कार परिवर्तन स्वाभाविक कुरा हो । धर्मको नाममा समाजमा कलहको यही एक मात्र कारण हो । हिजो पुर्खाहरूले १३ वर्षसम्म मान्ने चलन आज घट्दै आएर १३ दिनको भएको छ । अब १३…