तेस्रो नजर

के नियतवश गराइन्छ सवारी दुर्घटना ? के पुराना सार्वजनिक सवारीसाधनलाई यात्रुसहित दुर्घटना गराउँदा गाडीधनीलाई बिमा कम्पनीबाट सजिलै र मनग्गे रकम प्राप्त हुन्छ ? के यही लाभ हासिल गर्न गाडीधनी र गाडीस्टाफहरूको मिलेमतोमै गराइन्छ सवारी दुर्घटना ? पछिल्ला दिनमा सार्वजनिक सवारीसाधनको दुर्घटना बढ्नुमा के यही कारण्ँले अहम् भूमिका खेलेको त होइन ? यदि उपभोक्ता हित संरक्षण्ँ…