कालीबहादुरको कालो काम

नयाँ नेपाल बनाउँछौ भन्दै ध्वंशात्मक कार्य गर्ने, शान्ति र समृद्धि ल्याउँछौँ भन्दै अशान्ति मच्चाउने क्रियाकलाप प्रदर्शन गर्दै आएको एकीकृत नेकपा माओवादीको अर्को लज्जास्पद व्यवहार प्रकट भएको छ । रामहरि हत्याकाण्डका नाइके विविध उर्फ कालीबहादुर खाम मगरले प्रचण्ड र सिङ्गो माओवादीकै मुखमा फोहोर दल्ने धन्दा गर्दै आएको रहस्य नेपाल प्रहरीले उजागर गरिदिएको छ । मुलुकबाट अवैध…