पछिल्लो समय स्वास्थ्य क्षेत्रमा चरम विकृती पैदा भएको छ । जनताको मौलिक हक अन्तर्गत स्वास्थ्य क्षेत्र पर्ने गरेतापनि यस क्षेत्रमा विकृतीले सीमा नै नाघेको हो । सरकारी तथ्यांक अनुशार चालु आर्थिक वर्षको ६ महिनामा झन्डै चार सय फार्मेसी, क्लिनिक तथा डेन्टल अस्पतालहरू अनुगमन गरिएकोमा प्रायःमा कैफियत भेटिएको छ । यस्तै, गम्भीर लापरबाही गरेको भन्दै सरकारले झन्डै…