सिलीगुढी : नेपाल पर्यटन प्रवर्द्धनको क्षेत्रीय बजार

– रेजिना गौतम नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतको पश्चिम बंगालमा वर्षेनी आयोजना हुने बंगाल ट्राभल्स मार्ट (बीटीएम) महत्वपूर्ण स्थान भएको नेपाली पर्यटन व्यवसायीहरुले ठहर गरेका छन् । भारतको बंगाल, सिक्किम, कलकत्तासहित भूटान बंगलादेशको मध्यबिन्दु रहेको पश्चिम बंगालमा सन् २०१६ देखि आयोजना हुन थालेको बीटीएममा नेपालको सहभागिताले पर्यटन प्रवद्र्धनमा पहुँच बढ्दै गएको पर्यटन संवद्ध व्यवसायीहरुले बताएका…