क्रिकेट खेलाडी ऐरीलाई ग्लोबलले गऱ्यो प्रायोजन

ग्लोबल आइएमई बैंक लिमिटेडल आफ्नो ११औँ वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पु¥यायबापत सम्मानस्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एवम् अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द्र सिंह ऐरीलाई एक वर्षको लागि प्रयोजन गरेको छ । ग्लोबल आइएमई बैंक लि. को रजिष्टर्ड कार्यालय कमलादीमा आयोजित एक समारोहका बीच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो…