आन्तरिक विवादका कारण लामो समय हुन नसकेको रामप्रसाद राई गाउँपालिकाकोे गाउँसभा सडक विस्तारलाई पहिलो प्राथमिकता दिँदै सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको पाँच महिनापछि सम्पन्न पहिलो गाउँसभाले चालू आवका लागि कुल रु २६ करोड ७४ लाख २६ हजार बजेट पारित गरेको हो । यसमा शसर्त अनुदान रु नौ करोड ३७ लाख २३…