सीमा क्षेत्रमा हुने गरेको अपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन् । नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् । संयुक्त गस्ती टोलीले…