दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेपछि…

– रेजिना गौतम विर्तामोड । सडक दुर्घटना न्यूनीकरण गर्र्ने उद्देश्यले झापामा पुस ५ बुधबारदेखि सडक सुरक्षासम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । सडक दुर्घटनामा परी दैनिक ज्यान गुमाउनेको संख्या बढिरहेको अवस्थामा नेपाल रेडक्रस सोसाइटी, जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाई तथा अन्य विभिन्न संघ–संस्थाको समन्वयमा बुधबारदेखि सडक सुरक्षासम्बन्धी जनचेतनामुलक र शिक्षा मुलुक गतिविधिहरु आमसमुदाय तथा…