जिल्ला समन्वय समितिको कार्यालय जुम्ला पाँच महिनादेखि जिल्ला समन्वय अधिकारीविहीन रहेको छ । गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा सञ्चो नभएको भन्दै जिल्ला बाहिरिएपछि न उनि फर्किए न त अर्को कर्मचारी मन्त्रालयले जुम्लामा खटायो । अहिलेसम्म समन्वय समितिले जिल्ला समन्वय अधिकारी पाउन सकेको छैन । जिल्ला समन्वय समितिको गठन…