झापामा माओवादी केन्द्रले समानुपातिकतर्फ राप्रपाको भन्दा पनि कम मत प्राप्त गरेको छ । राप्रपाको ३४ हजार ९ सय ६६ मत प्राप्त गर्दा माओवादी केन्द्रले ३३ हजार २५९ मत मात्र प्राप्त गरेको छ । झापामा प्रत्यक्षतर्फ प्रदेश तथा प्रतिनिधिसभाका सबै १५ वटै क्षेत्रमा बिजयी बनेको वामगठबन्धनको एउटा दल माओवादी केन्द्रले समानुपातिकतर्फ भने झापामा निक्कै कम मत…