– रेजिना गौतम (झापा) भाइतिहारका लागि अत्यावश्यक सामग्रीका रुपमा फुलको मालालाई लिइन्छ । दाजुभाइलाई सप्तरंगी टिका लगाएर माला नलगाएसम्म खल्लो मानिन्छ । वर्षेनी आफ्नै बारीमा फुल फुलाएर दाजुभाइलाई माला लगाउने धेरैको बारीमा यो वर्ष फुल नफुलेपछि किन्नु परेको विर्तामोड–५ कञ्चनजंघा टोलकी लक्ष्मी अधिकारीले बताइन् । उनले भनिन्– वर्षेनी आफ्नै बारीको फुलको माला दाजुभाइलाई लगाउँथेँ, यो…