रुम्बेकमा रमाउँदै गुजरातका कल्याण

जेपी त्रिपाठी सामान्य रोजगारीका लागि दिनहुँ हजार–पन्ध्र सयको दरले नेपाली युवा बिदेसिने गरेको तथ्याङ्क हामी बारम्बार प्रस्तुत गरिरहेका हुन्छौँ । हुन पनि बिदेसिएर जस्तोसुकै होस्, अर्काको नोकरी या मजदुरी गर्ने संस्कारको विकास नेपालीजनमा भएको देखिन्छ । आफ्नै व्यवसाय गरेर अरूलाई रोजगारी दिन सक्ने औकात बोकेका नेपाली परायाभूमिमा विरलै भेटिन्छन् । यस सन्दर्भमा भारतीयहरू निकै अगाडि…