नेपाली काँग्रेसले संसदको एक महिनाको तलव बाढी पीडितलाई दिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले संसदहरुले आफ्नो एक महिनाको तलव वाढी पीडितलाई दिने निर्णय गरेको हो । बरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार दलका जति सांसद छौं सबैले वाढी पीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने निर्णय गरेका बताए । माओवादी केन्द्रका सांसदबाट एक…