बाढी पहिरोमा परि ७८ को निधन, ५१ बेपत्ता (फोटो सहित)

३५ हजार घर डुवानमा तीन दिनदेखि अविरल रुपमा परेको पानीका कारण विभिन्न जिल्लामा गएको बाढी र पहिरोमा परि ७८ जनाको निधन भएको छ । बाढी र पहिरोमा परेर ५१ जना बेपत्ता भएका छन् । त्यसैगरी ३४ हजार घर डुवानमा परेको र करिब ४ सय घर क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढी…