बाढीले बेहाल : यसरी गरिँदै सुरक्षित स्थानतर्फ स्थानान्तरण

बाढीका कारण डुबानमा परेकालाई स्थानियले ठाँउ-ठाँउमा सुरक्षित स्थानतर्फ स्थानतरण गरिरेका छन । प्रहरीले उपलब्ध गराएको समाग्री आदि लिएर स्थानियले स्थानतरण गरिरहेका हुन । अभिरल वर्षासँगै आएको बाढीले मोरङको जहदा गाँउपालिका–३ र ४ स्थित लोहान्द्र खोलामा आएको बाढी गाउँमा पस्दा करिब एक सय ५० घर डुबानमा परेको प्रहरी हेडक्वाटरले जानकारी दिएको छ । उक्त घरका मानिसहरु…