प्रहरी निरिक्षक सीताराम हाछेथुले ट्राफिक व्यवस्थापनपछि चलचित्रको लेखनतिर पनि हात हालेका छन् ।उनको लेखनमा बनेको ‘ट्राफिक अंकल’ नामक छोटो चलचित्र आइबार विमोचन गरिएको छ । नेपाल पुलिस क्लबमा आयोजित एक कार्यक्रमबीच आइजिपी प्रकाश अर्यालबाट विमोचन गरिएको हो । यस छोटो चलचित्रमा बाटोमा सुरक्षित हिँड्ने तरिका, जेब्रा क्रसिङको प्रयोग, हेल्मेटको महत्व, तिव्र गतिको खतरा, मापसे, दूर्घटना,…