छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रुपन्देहीमा विवाहित भएर पनि अर्के युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै एक युवतीलाई कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । रुपन्देहीको मर्चवारी सम्मरीमाई गाउँपालिका–६ को डिहुली गाउँमा विवाहित भएर पनि अर्के युवकसँग प्रेम गरेको भन्दै युवती मिना यादवमाथि निर्घात कुटपिट भएको थियो । मिनाको दिनेश लोधसँग प्रेम सम्बन्ध रहेको भन्दै उनलाई परिवारले…