नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक भएको बताएका छन् । नेपाल चेम्बर अफकमर्शले सोमबार चेम्बर भवनमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पुरीले नेपाल र भारतको आर्थिक समृद्धिका लागि दुबै देश बीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले राजदूत पुरीसँग बेग्लै…