पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-२ सलामकोटमा घरको पर्खाल आइतबार (२८ असार) साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका-५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो । मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी…