श्रीमानले बलात्कार गरेको भन्दै पत्नीद्वारा उजुरी

रुपन्देहीमा वैवाहिक बलात्कारविरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै आफ्नै पतिविरुद्ध वैवाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन् । तिलोत्तमा नगरपालिका–१७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलबार आफ्नै पतिले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्। डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी…