सरकारले विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने

photo:rss सरकारले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने पाँच करोड ९६ लाख एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ । गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे बुधबार जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय भएको बताउनुभयो ।…