मध्यपूर्वका नेपालीसामु कुल आचार्यले राखे ‘एक एनआरएन एक रोजगार’को प्रस्ताव

लन्डन गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले कोभिड–१९ का कारण रोजगार गुमाएर नेपाल फर्केका नेपालीहरुलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न 'एक एनआरएन एक रोजगार'को प्रस्ताव राखेका छन् । 'लाखौँ नेपालीहरु खाडीलगायतका मुलुकबाट स्वदेश फर्किरहनुभएको छ । उहाँहरुलाई नेपालमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने चुनौती छ । त्यसका लागि एनआरएनएले पनि पहल गरोस् भन्ने मेरो चाहना हो',…