संगीता स्वेच्छाको ‘सेतो सिउँदो’लण्डनमा विमोचित

साहित्यकार संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’को लन्डनमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित ८७औं पारिजात जयन्ती उत्सवको अवसरमा शनिबार (११ मे २०२४) विमोचित उपन्यास ‘सेतो सिउँदो’ यसअघि ‘पखालिएको सिउँदो’को नाममा प्रकाशन भएको थियो । प्रमुख अतिथि डा. वीरेन्द्र अमात्य रहेको विमोचन समारोहमा लेखकद्वय प्रतिमा केसी र डा. रुपक श्रेष्ठले उपन्यासको समीक्षा…