एनआरएन बेल्जियमद्वारा सदस्यता वितरण प्रक्रिया शुरु

सनत आचार्य, काठमाडौं गैरआवासीय नेपाली संघ बेल्जियमले आर्थिक वर्ष ०२३–०२५ का लागि नयाँ सदस्यता वितरण र पुराना सदस्यहरूको नवीकरण प्रक्रिया खुल्ला गरेको छ । संघले जारी गरेको सूचनामा संघको सदस्यता लिन र नवीकरण गर्न इच्छुक व्यक्तिले यही जनवरी १५ देखि जुन १५ राति १२ बजेसम्मको अवधिमा अनलाइनमार्फत सदस्यताको फाराम भरेर सदस्य बन्न सक्ने जनाइएको छ…