प्रवासीको कारुणिक संघर्षको कथा कसरी लेख्ने ?

एक पत्रकार मित्रलाई फिचर पुस्तक लेखनको लागि दिएको सल्लाह ! डिल्ली अम्माई २०२२, ३० जुलाईको दिन हुनुपर्छ, पङ्क्तिकारले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई हेटौँडामा भेटेको । त्यसैदिन एक घण्टा जति उहाँकै कार्यालयमा बसेर कुराकानी गऱ्यौँ र सँगै कफी पियौँ । त्यसपछि हामी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको कार्यालयमा पुग्यौँ । बन्दै गरेको भब्य…