जापानमा भारी हिमपातको चेतावनी

विशेष प्रतिनिधि,, टोकियो (जापान) जापानमा हरेक केहि वर्षको अन्तरालमा बहने अत्यन्तै चिसो हावाको बहावसँगै, जापान सागर आसपासका विभिन्न ठाउँहरुमा हिमपात सुरु हुन थालेको छ । जापान मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज (२५ डिसेम्बर) देखि भोलि (२६ डिसेम्बर) सम्मको २४ घण्टामा जापान सागरको आसपासका भागहरु हुँदै उत्तरी तथा पश्चिम जापानका विभिन्न प्रान्तहरुमा पनि केही वर्षयताकै…