✍ सनत आचार्य, लुभेन (बेल्जियम) नेपाललाई विश्वभरी चिनाउने र वातावरण संरक्षण तथा सम्वर्द्धनका लागि चेतना जागृत गराउने उद्देश्यले नेपालबाट निस्केका विश्वसाइकल यात्री ज्ञानलाल महर्जनलाई गैरआवासीय नेपाली संघ बेल्जियमले बेल्जियमको लुभेनमा स्वागत तथा सम्मान गरेको छ । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले नेपाललाई संसारभरी चिनाउने र वातावरण संरक्षण…