जापानमा नेपाली महिलाको हत्या अभियोगमा आचार्य पक्राउ

विशेष प्रतिनिधि, टोकियो (जापान) जापानको गुन्मा प्रिफेक्चरमा बस्ने ४२ वर्षीया नेपाली महिलाको हत्यामा संलग्न भएको आशंकामा गुन्मा प्रहरीले बिहीबार (१७ तारिख) एक ३७ वर्षीय नेपाली युवालाई पक्राउ गरेको छ। खबरमा उल्लेख भएअनुसार गुन्मा प्रिफेक्चरको इसेसाकी शहरकै एक कम्पनीमा कार्यरत रहेका नेपाली नागरिक ३७ वर्षीय विश्वराज आचार्यलाई हिजो राति इसाकी शहरबाट पक्राउ गरिएको हो । ती…