जापानमा सम्भावित थप भूकम्प र सुनामीको लागि सतर्क रहन आग्रह

विशेष प्रतिनिधि, जापान जापानको सागरमा रहेको इशिकावा प्रान्तमा सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परेर कम्तिमा ६ जनाको मृत्यु भएको जनाइएको छ । जापानको मौसम विज्ञान एजेन्सीले जापानको सागरमा सुनामीको चेतावनीलाई एडभाइजरीमा डाउनग्रेड गरेको छ, तर एजेन्सीले नागरिकहरुलाई थप सम्भावित भूकम्प र सुनामीको लागि सतर्क रहन आग्रह गरिरहेको छ। इशिकावामा भत्किएको घरबाट उद्धार गरिएपछि एक…