पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कन्सुलर कार्यालय खोल्ने घोषणा गरेको छ । पोर्चुगलको विदेश मन्त्रालयले मन्त्रालयको आधिकारिक सामाजिक सञ्जाल ‘फेसबुक र एक्स’मार्फत उक्त घोषणा गर्दै काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्ने जनाएको हो । नेपालमा कन्सुलर कार्यालय स्थापना गर्ने पोर्चुगल सरकारको निर्णयले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित, सहकार्य र सहयोग अभिवृद्धिमा टेवा…