जापानमा नेपाली युवकद्वारा आत्महत्या

घटना र विचार प्रतिनिधि, ओसाका (जापान) जापानमा पुनः अर्का एक नेपालीको मृत्यु भएको छ । बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ घर भइ हाल ओसाका बस्दै आएका शालिकराम कँडेलको बिहीबार मृत्यु भएको हो । ३१ वर्षीय कँडेलले ओसाकामा कुक पेशा अपनाउँदै आएका थिए । ओसाकास्थित आमागाशी शहरमा आफ्नै कोठामा कँडेल मृत फेला परेका…