बेल्जियममा नेपाली पञ्चेबाजाको प्रवर्द्धन

सनत आचार्य, लुभेन (बेल्जियम) युरो नेपाल कलाकार संघ (ऐना)ले बेल्जियमको लुभेनमा नेपाली पञ्चेबाजा तथा नौमती बाजाको शुभारम्भ गरेको छ । नौमती बाजा बजाउने कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले विदेशी भूमिमा पनि नेपालको कला-संस्कृतिको संरक्षणका लागि ‘ऐना’ले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै देश चिनाउने यस्ता सुकर्मलाई निरन्तरता दिन…