नेपालीहरुको ठूलो चाड दशको पूर्व सन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दश गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘दश रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र…