‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत

लोकप्रिय सामाजिक सञ्जाल ‘टिकटक’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक रुपमा सूचिकरण भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका-२०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाको दफा ३ को उपदफा ४…