मौलिक तीज गीतको युग सकिएकै हो त ?

विवादित बन्दैछ तीज गीत राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गत साता गऱ्यो । तीज पर्वलक्षित ती गीतले तीजको मौलिक परम्परामाथि प्रहार गरेको ठहरका साथ सो संस्थाले उक्त निर्णय लिएको हो । तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले विज्ञप्तिमार्फत माफी नै माग्नुपऱ्यो ।…