‘नेपालका देवीदेवताहरू’ विषयक कला प्रदर्शनी

भारतीय राजदूत नवीन कुमार श्रीवास्तवले ‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका छन् । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबरा, ललितपुर एवम् काठमाडौं महानगरपालिकाका उपप्रमुखद्वय मञ्जली शाक्य तथा सुनिता डङ्गोलको उपस्थितिमा आइतबार (११ मङ्सिर) राजदूत श्रीवास्तवले कला प्रदर्शनीको उद्घाटन गरेका हुन् । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव…