ब्रिसबेनमा किन गरे प्रकाशले आत्महत्याको प्रयास ?

राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया) शालिन, भद्र, मिजासिला र सज्जन गायक हुन् प्रकाश दूतराज । पछिल्लोपटक नेपाली मौलिक पहिचान र सभ्यता बोकेको विशुद्द लोक परिवेशका गीत संकलन अनि गायनमा उनि उचाइ समात्दै थिए । ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’लगायत नेपालीपन झल्कने गीत–संगीतका सर्जक प्रकाश दूतराजको बारेमा एक्कासी दुखद खबर बाहिरियो– ‘गायक…