टेक तामाङको साहित्यिक यात्रा : हतियार समाउने हातमा कलम

✍ सुरेन्द्र सुवेदी, काठमाडौं टेकबहादुर तामाङ अर्थात् बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) । उनको पहिचान योमात्र होइन । उनी वर्तमानमा चिनिएका गीतकार र कवि हुन् । उनका गीत र भजन सय बढीको सङ्ख्यामा बजारमा आइसकेका छन् अर्थात् रेकर्डेड छन् । भोजपुरको भोजपुर नगरपालिका-२, हेलौछामा जन्मिएका उनले स्थानीय कालिका निम्नमाध्यमिक विद्यालयबाट अध्ययन सुरु गरे । पुलचोकको…