अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई’ गीतको भिडियो सार्वजनिक भएको छ । दार्जिलिङमा जन्मिएर नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ सेलो गीतमा स्वर भरेका छन् । हिन्दी आसामी भोजपुरी पंजाबीलगायतका भाषामा अजयले यसपाली सेलो गीत बजारमा ल्याएका हुन । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्ज गीतमा रहेको छ ।…