पत्रकार बजगाईंलाई ‘ठुले’को सम्मान

सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा सञ्चारकर्मी नवराज बजगाईंलाई सम्मान गरिएको छ । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईंलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृति, साहित्य तथा समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको वेब सिरिज ‘ठुले’का निर्माता विक्रम लामाले बताए । बजगाईंलाई कार्यक्रमका प्रमुख अतिथि…