photo: rss नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको प्रतिक्रिया दिएका छन् । आइतबार साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चलचित्र हेर्नलायक बनेको बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताए । सन्देशको…