बेल्जियममा गायक रीता केसीको एकल साँझ

सनत आचार्य, बेल्जियम बेल्जियमको लुभेन शहरमा गायिका रीता केसीको ‘रीता केसी एकल साँझ’ कार्यक्रम सम्पन्न भएको छ । बेलुकी ७ बजे शुरु भएको कार्यक्रममा गायिका केसीले नेपाली र हिन्दी गरी करिब तीन दर्जन गीत प्रस्तुत गरिन् । ‘यो हो मेरो प्राण भन्दा प्यारो माइती घर।।’ गीतबाट प्रारम्भ भएको एकल साँझमा गायिका केसीले दर्शकको आग्रहमा गीतहरू…