सिड्नी तताउँदै १९७४ एडी

राजन घिमिरे, अष्ट्रेलिया प्रवासमा नेपाली गीत–संगीतको बिस्तार एवम् लोकप्रिय तुल्याउन नेपालमा रहेका सांगीतिक समूहहरूको महत्वपूर्ण भूमिका रहनेमा दुई मत नहोला । के देश के परदेश, सबैतिर आफ्नो प्रस्तुतिका कारण लगभग तीन पुस्तासम्म राज गरेको सांगीतिक समूह हो ‘१९७४ एडी’, र अष्ट्रेलियावासी नेपालीबीच यो समूहको क्रेज जबर्जस्त रहँदै आएको छ । पछिल्लो समय त प्रवासमा रहेका…