सिड्नीमा अगष्ट १३ मा भब्य तीज कार्यक्रम हुँदै

राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया) नेपाली महिला दिदीबहिनीहरूको महान चाड तिज नजिकिँदै छ । के देश के परदेश, यसको रौनकताले सबैलाई छोएको छ । यसैक्रममा अष्ट्रेलियामा रहनुहुने नेपाली महिलाहरू पनि तिजलाई सांगितिक बनाउंन लागिपरेका छन् । नेपालबाट निमन्त्रणा गरिएका र अष्ट्रेलियामा रहनुहुने कलाकारहरूलाई एकै थलोमा जमघट गराएर सिड्नीमा अगस्ट १३ शनिबारका दिन तीजसम्बन्धी भब्य कार्यक्रमको आयोजना…