बेलायतबाट बनेको ‘शून्य’मा प्रवासी नेपालीको पीडा

■ राजन घिमिरे प्रवासमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रलाई निरन्तरता दिँदै आएका कलाकर्मीहरूमध्ये ध्रुव दत्त पनि एक हुन् । आफ्नो यही पहिचानलाई निरन्तरता दिँदै बेलायतमा रहँदै आएका अभिनेता दत्तको एकल अभिनय रहेको सर्ट मुभी सार्वजनिक भएको छ । लामो समयदेखि बेलायत रहँदै आएका पुराना चलचित्रकर्मी तथा फिल्म डाइरेक्टर सनम वैरागको निर्देशनमा निर्माण भएको ‘शून्य’ सोमबार…